Logo

नेप्सेको ओरालो लाग्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

काठमाडौं । हप्ताको तेस्रो दिन नेप्से परिसुचक ८ अंकले ओरालो लागेको छ । पछिल्ला केही दिनयता ओरालो लागिरहेको नप्से परिसुचकमा मंगलबार पनि ८ दशमलव ४३ अंकको गिरावट आएको हो । तर यो हप्ताको दोस्रो दिन सोमबार भने परिसुचकमा ७ अंकको सुधार देखिएको थियो । मंगलबार म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै सुचकहरु ओरालो लागेका छन…