Logo

धौलागिरी लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौ । आइपुग्दा धौलागिरी लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा यस कम्पनीले २० लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनी ४ करोड १४ लाख ८३ हजार रुपैयाँ घाटामा थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै…