काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्दा समेत सेयर बजारमा सकारात्मक प्रभाव परेन । कतिपय लगानीकर्ताले संघको प्रदेशको निर्वाचन मिति घोषणा लगत्तै बजार बढ्ने बताईरहँदा सरकारले चुनावी मिति घोषणा गरेको दिन अझै उच्च अंकले घट्न पुगेको छ । बजार खुलेसँगै सामान्य अंकले घटवढ भैरहेको बजार सरकारले मंसिर ४ गतेलाई चुनावी मिति घोषणा…