Logo

सेयर बजारमा उच्च गिरावट, २०४ कम्पनीको सेयरमूल्य घट्यो

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भारी गिरावट आएको छ । बुधबार कारोबार समयको सुरुवातिदेखि नै ओरालो लाग्न सुरु गरेको बजार अन्तिम समयमा ३९.१५ अंकले घट्दै १९ सय १७ को विन्दुमा पुगेर बन्द भएको हो ।आज कारोबार अवधिभर कुल २ सय २३ कम्पनीका ३६ लाख ९७ हजार ७ सय २३ कित्ता…