काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहिबार बिहान सर्वसाधारणमा शेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले पहिलो चरणमा स्थानीयलाई बिक्री गर्दा विक्री हुन नसकेको ५० हजार ३ सय १० कित्ता समेत जोडेर…