Logo

नेपाल बंगलादेश क्यापिटल तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त

काठमाडौं । तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ । जसमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनीबीच सम्झौता भएको छ ।उक्त सम्झौतामा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहन कुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन् । हाल तेह्रथुम…