Logo

नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गरिँदै, १० दिनभित्र आवेदन दिन सूचना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एक स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन माग गरेको छ । बिहीबार एक सूचना जारी गर्दै बोर्डले नयाँ लाइसेन्सका लागि आजको १० दिनभित्रको अवधिमा आवेदन दिन आह्वान गरेको हो । यसअघि बोर्डले नयाँ लाइसेन्स लिनका लागि भन्दै गत असोज २ गते आवेदन माग गरेको थियो । त्यसविरुद्ध…