काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ । आज सेयर बजार मापन परिसूचक नेप्से ३७.६२ अंकले घटेको छ । सोमबार पनि नेप्से २६.६६ अंकले घटेर २२०० अंकमा रोकिएको थियो । गएको आईतबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि मौद्रिक…