Logo

बजारमा सस्तोमा सेयर बेच्न होडबाजी, लगानीकर्ता अत्तालिँदा एकैपटक १०० अंकको गिरावट

काठमाडौं । सोमबार नेप्से परिसुचकमा ९९.८६ अंकको गिरावट आएको छ । नेप्से परिसुचकले २२ सय अंकबाट उकालो गतिलिएसँगै पहिलो पटक १ सयभन्दा बढी अंकको गिरावट आएको छ । सोमबार बजार खुलेदेखि नै गिरावट आउन थालेको थियो । तर, पछिल्लो समय लगानीकर्ताले सस्तो मुल्यमै सेयर बिक्रीमा राख्न थालेपछि नेप्से परिसुचक उच्च अंकले घट्न पुगेको हो ।…