Logo

१६ औं हस्तकला ब्यापार मेला काठमाडौंमा हुँदै, उत्कृष्ट प्रतियोगी २ जनालाई ५० हजार

काठमाडौं । १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आयोजना हुने भएको छ । यही कार्तिक २८ गते देखि काठमाडौंको भृकुटीमण्डपमा हुने सो मेलामा करिब २ सय स्टल रहने नेपाल हस्तकला महासंघले जानकारी दिएको छ । उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तरराष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले सो मेला…