Logo

ग्राहकको भिड बढेपछि शिखरको सेल मेलाको म्याद पुनः थपियो, अझै एक हप्ता चल्ने

काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा गरिरहेका जुत्ताको विन्टर सेल मेला एक साताका लागि थप गरेको छ । ग्राहकलाई निकै सस्तोमा स्वदेशी ब्राण्ड शिखरको जुत्ताचप्पल उपलब्ध गराउन आयोजित सेल मेला ग्राहकको अत्यधिक भिड बढेकाले १ हप्तालाई थप गरिएको कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिए । शिखरले मेलाको अबधि दोस्रो पटक थपेको हो । यसअघि…