काठमाडौं । फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स आगामी भदौको अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले विगत ६ बर्षदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो आयोजना गर्दै आईरहेको छ । सातौं संस्करणको एक्स्पो आगामी भदौ २५ देखि २९ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । उक्त मेलामा किचन, बेडरूम,…