Logo

होण्डाले ल्यायो ‘दशैंको शुभ लाभ’ ग्राहक योजना, ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहार

काठमाडौँ । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यस योजनाअन्तर्गत ग्राहकले स्क्रयाच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहार, साथै, ७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउन सक्ने छन् । बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद…