Logo

नेपाली सडकमा बढ्दै विद्युतीय सवारी : पूर्वाधारको अभावसँगै कर र उच्च ब्याजदरका कारण मागमा संकुचन

काठमाडौं । पछिल्ला केही महिनायता काठमाडौंका सडकमा विद्युतीय सवारीसाधन बढिरहेको देख्न सकिन्छ । गत बर्षकै तुलनामा पनि हाल सडकमा विद्युतीय सवारीसाधन बढिरहेकै छन् । त्यसमध्ये दुई पांग्रे र चार पांग्रेसँगै ३ पांग्रे सवारीसाधनको संख्या बढ्दै गएको छ । सरकारले डिजेल र पेट्रोल गाडीको आयातमा लगाएको प्रतिवन्धात्मक व्यवस्था र पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण धेरैजसो सवारी…