Logo

थप ३७ विद्युतीय बस सञ्चालन गर्ने साझा यातायातको तयारी, परिक्षण सम्पन्न

काठमाडौं । गत असारमा ३ विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ । ६ महिना पहिलेदेखि ३ बस सञ्चालनमा रहेको र अहिले आइपुगेका ३७ बस सञ्चालनका लागि जाँचका क्रममा…