Logo

विद्युतीय स्कुटर लुयानको प्री मनसुन अफर, स्कुटर खरिदमा ३० हजार नगद पुरस्कार पाइने

काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय स्कुटर लुयानको आधिकारिक वितरक जिरो ईमिसन राइड एनले लुयान प्री मनसुन अफर सार्वजनिक गरेको छ । २०८१ जेठ ११ गते देखि जेठ मसान्तसम्म लागू हुने गरी लुयान प्री मनसुन अफर सार्वजनिक गरेको हो । लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर संचालन…