काठमाडौं । चालु आर्थिक बर्षको जेठ महिनामा मात्रै नेपालमा ७ अर्ब ९० करोड रुपैयाँ बराबरका करिव ३ हजार विद्युतीय गाडी आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको जेठ महिनामा मात्रै विभिन्न क्षमताका २ हजार ९ सय ६८ विद्युतीय चारपांग्रे सवारीसाधन नेपाल भित्रिएका हुन् । जसमध्ये सबैभन्दा बढी ५१ देखि १ सय…