काठमाडौं । वुल्फ्सबर्ग सहर जर्मनीको लोअर सक्सोनी राज्यमा पर्छ । जब तपाईं यो सहरमा रेलमा प्रवेश गर्नुहुन्छ, तपाईंले सबैभन्दा पहिले देख्नुहुन्छ एउटा ठूलो कारखानाका चार चिम्नीहरू । भोक्सवागनको लोगो रातो–खैरो इट्टाको पर्खालहरूमा नीलो र सेतो रंगमा चित्रित गरिएको छ । यसले देखाउँछ कि तपाईं विश्वको सबैभन्दा ठूलो कार निर्माण कम्पनी फक्सवागन शहरमा पुग्नुभएको छ ।…