काठमाडौं । आईएमएस मोटर्सले यहि सोमबार देखी अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गरेको छ । स्याङयोङ मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता एवं आईएमएस ग्रूप अन्तर्गतको आईएमएस मोटर्सले अभियान अबधिभर स्याङयोङ गाडीको खरिदमा ५ लाख रुपैयाँ म्म छुट दिने भएको छ । कम्पनीले कोरियन लक्जरी एसयुभी ब्राण्ड स्याङयोङले ग्राहकलाई सो अबधिभर एक्सचेन्ज सुविधा, फाइनान्सिङ, निशुल्क सर्भिसिङ तथा…