काठमाडौं । महिन्द्राको ‘प्लस न्यु एसयुभी ५००’ नेपाली बजारमा सार्वजनिक भएको छ । महिन्द्रा एन्ड महिन्द्राले उक्त कार सोमबार नेपालमा सार्वजनिक गरेको हो । आकर्षक नयाँ डिजाइनका साथ उक्त कारमा आरामदायी इन्टेरियर तथा इन्जिनमा उच्च शक्ति तथा टर्क रहेको छ । साथै कारमा १ सय ५५ हर्सपावरको नयाँ इन्जित जडित छ । कारमा भएको सनरुफ,…