Logo

बागमतीमा दुईपांग्रे सवारीसाधनको लट १०० नजिक पुग्यो, दैनिक ५०० मोटरसाईकल दर्ता

काठमाडौं । बागमती अञ्चलमा दुई पाङ्ग्रे सवारीसाधनको लट नम्बर १ सय नजिक पुगेको छ । हाल दैनिक ४ देखि ५ सयको हाराहारीमा मोटरसाइकल तथा स्कुटर दर्ता भएको र आगामी हप्ता लट नम्बर १ सय पुग्ने यातायात कार्यालय गुर्जुधाराले जानकारी दिएको छ । ‘यदि यहि हिसावले मोटरसाईकलको दर्ता हुने हो भने १ हप्ताभित्र १ सय लट…