Logo

ईजी मोबाईलको एकै मासिक किस्ताबन्दीमा दुई स्मार्टफोन, कम्बो अफर सार्वजनिक

काठमाडौं । अब मोबाईल किन्न ईच्छुक ग्राहकले एकै मासिक किस्ताबन्दीमा २ ओटा मोबाईल लिन पाउनेछन । १ रुपैयाँमै ग्राहकहरुलाई मोबाईल उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयरले विभिन्न ब्राण्डका स्मार्टफोनहरु मासिक किस्तामा दिने गरि ‘कम्बो अफर’ सार्वजनिक गरेको हो । कम्पनीले नेपालमै पहिलो पटक मासिक किस्ताबन्दीका लागि स्मार्टफोन खरिदमा कम्बो अफरसहितको योजना सार्वजनिक गरेको हो…