Logo

साताको पहिलो दिन सेयर बजारमा हरियाली, २२ अंकले बढेको बजारमा कारोबार भने ३ अर्ब तल

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हरियाली छाएको छ । पछिल्लो समय तिव्र उत्तारचढाव भईरहेको बजारमा आईतबार परिसुचक २२.१० अंकले बढ्दै २०५२ को विन्दुमा पुगेर रोकिएको हाे। आज कारोबार समयको सुरुवातिदेखि उकालो लागेको नेप्सेमा कुल ३ सय ४ कम्पनीका ७० लाख ४३ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा…