Logo

अर्थमन्त्रीको बोलीको उल्टो गतिमा सेयरबजार, परिसुचक र कारोबार दुबै घट्दै

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले हरेकजसो कार्यक्रममा सेयरबजार सुधार गर्ने र लगानीकर्तालाई विश्वास दिलाउने बताउँदै आएपनि लगानीकर्तामा भने निराशा छाएको देखिन्छ । पछिल्लो समय दैनिकजसो सेयरबजार घट्नाले लगानीकर्ताले अर्थमन्त्रीको बोलीलाई नै विश्वान गरेको देखिएको हो । खासगरी नयाँ गठवन्धन सरकार आएसँगै ओरालो लागेको नेप्सेले यो साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पायो । बिहीबार…