बिजखबर संबाददाता २१ असार,काठमाडौं । सोमबार नेप्से परिसुचक १ दशमलव २६ अंकले ओरालो लागेको छ । साताको दोश्रो दिन ९ सय ३६ अंकमा झरेर बजार बन्द भएको हो । सो दिन कारोवारमा आएकामध्ये होटल,जलविद्युत र बीमा समुहको परिसुचक घटेको छ । जसमध्ये बीमा समुहको सबैभन्दा बढी ३६ दशमलव ४४, होटलको १७ दशमलव ८८ र जलविद्युत…