Logo

नेप्से २८ अंकले बढ्दा पौने ३ अर्बको कारोवार, कसले किन्यो सिद्धार्थको २५ करोडको सेयर ?

काठमाडौं । बजार खुलेदेखि उकालो लागेको नेप्से परिसुचक अन्तत २८ अंकले बढ्न गएको छ । शुरुमा सामान्य रुपमा बढेपनि अन्तमा परिसुचन उच्च रुपमा बढेको हो । मंगलबार नेप्से परिसुचक बढेर १ हजार ८ सय ६६ दशमलव ५० अंकमा पुगेको छ । मंगलबार बजारमा बैकिङ समुहको बाहुल्यता रहन गयो । सो समुहको परिसुचक २७ दशमलव २४…