काठमाडौं । मंगलवार नेप्से परिसुचक १३ दशमलव ९० ले बृद्धि भएको छ । सो दिन सेयर बजार १ हजार ८ सय ४७ अंकमा पुगेको हो । मंगलवार कारोवारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेको छ । सो दिन उत्पादन समुह सवैभन्दा बढी ४० दशमलव २४ अंकले बढेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको…