Logo

आइतबार पनि ४१ अंकले घट्यो नेप्से, राम्रो प्रतिफल आउँदा किन ओरालो लाग्दैछ बजार ?

काठमाडौं । साताको पहिलो दिन नेप्स परिसुचक उच्च रुपमा घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४० दशमलव ९४ अंकले ओरालो लागेको छ । १ हजार ७ सय ७४ बाट घट्न शुरु गरेको नेप्से परिसुचक अन्तमा १ हजार ७ सय ३४ अंकमा झरेर अडिएको छ । आइतबार सबै समुहका परिसुचक ओरालो लागेका…