Logo

युनाइटेड इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर, बोनस पछि शतप्रतिशत हकप्रद

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले आफ्ना सेयर धनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको निर्णयले सेयर धनीलाई बोनस तथा हकप्रद दिने निर्णय गरेको हो । कम्पनीको निर्णय अनुसार बोनस वितरण पछि शतप्रतिशत हकप्रद सेयर दिने भएको छ । कम्पनीले चुक्ता पूँजी बृद्धिका लागि आफ्ना सेयर धनीलाई १ बरावर १…