काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ओरालो लगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक दोहोरो अंकले घट्दै अन्तमा ९ दशमलव १९ अंकले गिरावट आएर रोकिएको छ । आइतबार बजारमा प्रभाव रहेका प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक ९८ अंकले घट्न पुगेको छ । यसैगरी…