काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ६ महिनामा करिब २८ अर्ब रुपैयाँ बराबरको सार्वजनिक निष्काशन भएको छ । नेपाल धितोपत्र बोर्डको अनुसार चालू आर्थिक बर्षको पुस मसान्त सम्ममा ४६ वटा कम्पनीको २७ अर्ब ७६ करोड रपैयाँ बराबरको प्राथमिक सेयर निष्काशनका भएको हो । बोर्डको अनुुसार सो अबधिमा अघिल्लो आबको सोही अबधिको तुलनामा सेयरको आधामार ६…