Logo

शेयर बजारमा दोहोरो अंकको गिरावट, सवा ५ अर्बको कारोबार

काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.२३ अंकले घटेर दुई हजार ७० दशमलब ८४ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएकामध्ये ८३ कम्पनीको शेयरमूल्य बढेको छ भने १५९ कम्पनीकोे शेयरमूल्य…