काठमाडौं । पछिल्लो समय सिजी ब्रान्डका टिभीहरुको विक्री बढेको छ । विश्वकपको सुरुवातसँगै सिजी ब्रान्डका टिभी हरुको विक्री बढेको कम्पनीले जानकारी दिएको छ । २० इन्च माथी विभिन्न साईजको टेलिभिजनहरु रहेको ब्रान्डले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको जनाएको छ । यसका साथै कम्पनीले टिभीको विक्री बढनुमा हालै राखिएको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्त…