Logo

निर्माण लागत ३० प्रतिशत घटाउने एएसी ब्लक बजारमा, यस्ता छन विशेषता

काठमाडौं । भारतीय कम्पनी क्रिस ह्वाईट ब्रिक्स ले नेपाली बजारमा घर बनाउन चाहिने ब्लक भित्र्याएको छ । कम्पनीले घर, भवन जस्ता संरचनाको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने तर परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा भित्र्याएको हो । फ्लाई एसबाट बनेको उक्त ब्लकलाई वातावरणमैत्री मानिन्छ । रातो इँटामा जस्तो…