बिजखबर संवाददाता २९ मंसिर, काठमाडौं । सीजी इलोक्ट्रोनिक्सले नयाँमोडेलका एलजी होम थ्रियटर बजारमा ल्याएको छ । एलजीको नेपालका लागि आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तरगतको सीजी इलोक्ट्रोनिक्सले उक्त होम थ्रियटर बजारमा ल्याएको हो । नेपाली ग्राहकहरुको मागलाई मध्यनजर गर्दै कम्पनीले आधुनिक खालको होम थ्रिएटर बजारमा ल्याएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सीजीले बजारमा ल्याएको डीभीडी…