काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई–पांग्रे सवारी साधन पारखीहरूका लागि नयाँ तथा रोमाञ्चक एक्सचेन्ज अफर सार्वजनिक गरेको छ। बैशाख १४ देखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुनेगरी कम्पनीले उक्त अफर सार्वजनिक गरेको हो । यामाहा ब्लु फेस्टको भव्य सफलतापछि कम्पनीले पुनः ग्राहकहरूलाई सवारी साधन एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको हो। सीमित…