Logo

रोयल इनफिल्डको वान राइड कार्यक्रम, काठमाडौंलगायत १३ शहरमा सम्पन्न

काठमाडौँ । नेपालमा मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड-२०२३ कार्यक्रम सम्पन्न गरेको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरु अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका थिए । कार्यक्रम भदौ ३१ गते लाकुरे पुगेर समापन गरिएको थियो । उक्त सहभागीहरुलाई सडक सुरक्षाबारे जानकारी दिइएको थियो । रहेको थियो । विहान ६…