Logo

जगदम्बा मोटर्स र इपिएल २०२० बीच सम्झौता, जगदम्बाले इपिएल टाईटल प्रायोजन गर्ने

काठमाडौं । जगदम्बा मोटर्स र इपिएल २०२० बीच सम्झौता भएको छ । सम्झौता अनुसार जगदम्बाले यस वर्षको इपिएल २०२० को लागि टाइटल प्रायोजन गर्ने छ । जगदम्बा मोटर्सका साहिल अग्रवाल र इपिएलका आमिर अख्तरले सो सम्झौतामा हस्ताक्षर गरेका छन । अग्रवालले भने, ‘हामी इपिएलको एक हिस्सा हुन पाएकोमा गर्व गर्दछौं । नेपालको क्रिकेट खेललाई एक…