Logo

यामाहाले रेजेडआर फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्दै

काठमाडौँ  । नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ । नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन् । फुटबल जगत्‌कै सर्वाधिक भब्य मानिने इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ । इंग्लिश प्रिमीयर लिग…