काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अनिलकेशरी शाहलाई प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ । मेगा बैंक छाडेका शाहले सन् २०१८ को शुरुवातसँगै सेञ्चुरी बैंकको कमाण्ड सम्हाल्न लागेका हुन् । सेञ्चुरी बैंक संचालक समितिको बिहीबार बसेको बैठकले उनलाई सन् २०१८ देखी लागु हुनेगरी ४ वर्षको लागि नियुक्त गरेको हो । स्टान्डर्ड चार्टड बैंकबाट बैंकिङ…