Logo

सन् २०२५ मा विश्व अर्थतन्त्रमा मन्दीको सम्भावना कति ? अर्थशास्त्री भन्छन-‘चिन्ता मन्दी होइन, मुद्रास्फीति’

काठमाडौं । के विश्वमा फेरि मन्दी आउनेछ ? विश्वको आर्थिक अवस्थाबारे विज्ञहरुको चिन्ता बढेको छ । विश्वका प्रमुख विज्ञहरुका अनुसार सन् २०२५ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्न सक्छ । धेरै देशको अर्थतन्त्रमा तनावको संकेत देखिन थालेको छ । भारतजस्ता तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमा घट्दो जीडीपीले पनि यस्तै संकेत गरिरहेको छ । जर्मनी र…