काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ‘आज म स्टिल र एलुमिनियममा हाम्रो शुल्कहरूलाई सरलीकरण गर्दैछु’, ट्रम्पले सोमबार ओभल अफिसमा भने, ‘यो कुनै अपवाद वा छुट…