Logo

सपथ खाएर झुटो बोलेकाे भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना

काठमाडौं । सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ । संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका लागि उनलाई १४ हजार सिंगापुर डलर जरिवाना गरिएको छ । तर, सिंगापुरका भारतीय मूलका सांसद जेल र अझ कडा जरिवानाबाट बच्न सफल…