Logo

क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजीनामा दिएपछि उनको उत्तराधिकारीको चर्चा पनि उत्तिकै बढन थालेको छ । पछिल्लो समाचार अनुसार भारतीय मूलकी नेतृ अनिता आनन्द क्यानडाको भावी प्रधानमन्त्री पदका लागि प्रमुख दावेदारको रूपमा अगाडी आएकी छिन् । जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने जनाए पनि लिबरल पार्टीले आफ्नो नयाँ नेता चयन…