काठमाडौं । भारतको खुद्रा मुद्रास्फीति यस वर्षको जनवरीमा ५ महिनाकै न्युन ४.३१ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्यांकले देखाएको छ ।तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार जनवरी २०२५ मा उपभोक्ता मूल्य सूचकांक (सिपीआई) मा आधारित मुद्रास्फीति ४.३१ प्रतिशत छ । डिसेम्बर २०२४ मा सिपीआइ ५.२२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति डिसेम्बर २०२४ मा ८.३९…