भारत । भारतीय स्वास्थ्य मन्त्रालयले चुरोटको बट्टामा ८५ प्रतिशत मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश राख्नुपर्ने प्रावधानलाई खारेज गरेको छ । भारत सरकारले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमुलक सचित्र सन्देश राख्नुपर्ने नियम लागू गरेको थियो । तर, सो प्रावधानलाई…