पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले शुक्रबार अयोग्य घोषित गरेको छ । पाकिस्तानी सर्वोच्च अदातले उनी माथी लागेको भ्रष्टाचार आरोपको विषयमा फैसला गर्दै सार्वजनिक पद धारण गर्न असक्षम घोषणा गरेको हो । सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार प्रधानमन्त्री शरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको लगानी बाहिर आएको थियो…