Logo

ट्रम्पको कर नीतिको शिकार भए मस्क : चीनमा टेस्लाका दुई मोडलको बिक्री बन्द, सम्पत्ति १२१ अर्ब डलरले घट्यो

काठमाडौँ । अर्बपति अमेरिकी व्यापारी एलन मस्क राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भन्सार करको शिकार बनेका छन् । अमेरिकाले चीनलाई १४५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेपछि जवाफमा चीनले अमेरिकी उत्पादनमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । अमेरिका र चीनबीचको यो कर युद्धका बीच मस्कले टेस्लाका दुई मोडलका कारहरूको चीनमा बिक्री रोकेका छन्…