काठमाडौं । अमेरिकाले चीनमाथिको भन्सार २४५ प्रतिशत पर्याएको छ । यस्तो अवस्थामा यी दुई देशबीचको व्यापार युद्ध अझ गहिरो हुन सक्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धविरुद्ध चीनले धेरै शक्तिशाली कदम चालेको छ । त्यो हो ‘रेयर अर्थ मेटल्स’ (दुर्लभ पृथ्वी धातु) को अमेरिकामा निर्यात प्रतिबन्ध । यी खनिजहरू मोबाइल फोनदेखि मिसाइलसम्म सबै कुराको…