Logo

कोभिशिल्ड भ्याक्सिनबाट हृदयाघात र स्ट्रोकको जोखिम, रगत पनि जम्नसक्ने खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो

काठमाडौँ । कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले बेलायतको अदालतमा पहिलो पटक आफ्नो कोभिड–१९ को खोपले टीटीएस जस्ता दुर्लभ साइड इफेक्ट निम्त्याउन सक्ने कुरा स्वीकार गरेको छ । टिटिएस अर्थात् थ्रोम्बोसाइटोपेनिया सिन्ड्रोमले शरीरमा रगत जम्ने गर्छ । यसबाट पीडित व्यक्तिलाई हृदयघात, स्ट्रोकजस्ता गम्भीर समस्याहरू हुन सक्छन् ।बेलायती उच्च अदालतमा पेश गरिएका कागजातहरूमा, एस्ट्राजेनेकाले साइड इफेक्टहरू स्वीकार गरेको…